• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा लाग्ने रानीपोख्रा मेलाको आफ्नै विशेषता (फोटो फिचर )


बामदेव के.सी./ असोज ११, सल्यान । सल्यान जिल्लामा लाग्ने प्रमुख मेलाहरु मध्य रानीपोख्रा मेला पनि एक हो । परापुर्बकालमा कोटमाैलामा राजाहरुको बसोबास थियो । पुराना किम्बदन्ती अनुसार , रानी पोखरी नजिकै गएर रानी दिनहुँ स्नान् गर्ने गर्दथिन् ।

एक दिन स्नान् गर्ने कर्ममा रानीको यसै पोखरीमा डुबेर मृत्यु भए प्रस्चात तत्कालीन राजाले रानीको सम्झनामा यो ठाउँमा मेला लगाउने परम्परा बसालेका हुन । यो मेला हेर्न छिमेकी जिल्ला दाङ रोल्पा , रुकुम बाट पनि थुप्रै मात्रामा मान्छेहरु आउने गर्दछन् ।

 

प्रकाशित मिति : २०७६ असोज ११ गते शनिवार