• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

प्रचण्डले दशैको टिका किन लगाएनन् ?



असोज २३, काठमाण्डौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले यसपटकको दशैमा टिका लगाएका छैनन् । उनका परिवारका सदस्यहरुले टिकोटालो गर्दा प्रचण्डले भने टिको लगाएका हैनन् ।

गत वर्ष पुत्र प्रकाश दाहालको मृत्युको शोकमा रहेको प्रचण्ड परिवारमा यस वर्ष भने दशैं सामान्य मनाइएको छ । यसपटक प्रचण्ड निवासमै टिकाटालो गरिएको थियो ।

प्रचण्डकी छोरीहरु गंगा र रेणुसहित नातिनातिनीले टिका लगाएका छन् । उनीहरुलाई सीता दहालले टिका लगाइदिएकी थिइन् । प्रचण्डले भने टिका लगाएनन् र लगाइदिएनन् पनि ।

गत वर्ष पुत्र प्रकाश दाहालको मृत्युको शोकमा रहेको प्रचण्ड परिवारमा यस वर्ष भने दशैं सामान्य मनाइएको छ । यसपटक प्रचण्ड निवासमै टिकाटालो गरिएको थियो ।

प्रकाशित मिति : २०७६ असोज २३ गते बिहिवार