• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

विभिन्न कोणबाट हेर्नुहोस् सल्यानको सदरमुकाम ‘खलंगा’


असाेज २५, सल्यान । सल्यान जिल्लाको सदरमुकाम हो खलंगा । समुन्द्री सतहबाट करिब १५ सय मिटरको उचाईमा रहेको खलंगा जिल्लाको बीचभागमा पर्दछ ।

बाइसे चौबिसे राज्यमध्ये खलंगा पनि एक राज्य थियो । दुस्मनहरुले आक्रमण गर्न सक्ने भन्दै त्यसबेला राजाले खलंगा डाँडोमा आफ्नो राज्य बनाएका थिए ।

पछि नेपाल एकिकरण सँगै विभिन्न जिल्ला कायम गरेपछि खलंगा सल्यानको सदरमुकाम हुन पुग्यो । हाल खलंगा डाँडोको सबैभन्दा अग्लो भागमा जिल्ला प्रशासन कार्यालय रहेको छ ।

 

 

प्रकाशित मिति : २०७६ असोज २५ गते शनिवार