• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

कार्तिक ४ गते सल्यान श्रीनगरमा नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर आउनेबारे सुचना


नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सल्यान श्रीनगरमा आउनेबारे सुचना

नेपालगन्ज मेडिकल कलेज कोहलपुर बाँकेमा कार्यरत नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेल्वासी MB BS MD द्धारा सल्यान श्रीनगर स्थित अधिकारी बन्धु पोलिक्लिनीक प्रालीमा मिती २०७६ कार्तिक ४ आएर बिरामीहरुको सशुल्क स्वास्थ जाँच गर्ने भएकाले निम्न समस्या भएका बिरामीहरुले सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।

डाक्टरद्धारा दिइने सेवाहरु ।

१. मुटु ढुकढुक गर्ने, छटपटी हुने, डराउने, धेरै पसिना आउने आदी ।

२. मृगी, छारे रोग, बेहोस हुने, आत्महत्याको प्रयास गर्ने आदी ।

३. टाउको दुख्ने, बढी रिसाउने, हातखुट्टा पोल्ने, झमझमाउने, निद्रा नलाग्ने आदी ।

 

४. ओछ्यानमा पिसाव गर्ने, बरबराउने, शरिर चिसा हुने, काम्ने आदी ।

५. शरिरमा किरा तथा सर्प हिडे जस्तो हुने, झस्कने, चिच्याउने आदी ।

६. मादक पदार्थ तथा धूम्रपानबढी सेवन गर्नेलाई छुटाउने आदी ।

सम्पर्क ०८८४०००३७, ९८४७८४३५९६

फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७६ असोज २९ गते बुधवार