• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

एनआरएनए अपडेटः मतगणना सकियो


कार्तिक १, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको मतगणना सकिएको छ। बिहीबार राति ११ बजेदेखि सुरु भएको मतगणना भर्खरै मात्र समपन्न भएको छ।

निर्वाचन आयुक्त शिव रिजालका अनुसार मतगणनाको काम समपन्न भएकाले अहिले विजेता घाेषणाको तयारी भैरहेकाे छ ।

निर्वाचनमा कुमार पन्त र कुल आचार्य प्यानलबिच प्रतिस्पर्धा रहेको थियो । उक्त निर्वाचनमा जम्मा २३४१ मत खसेको थियो ।

प्रकाशित मिति : २०७६ कार्तिक १ गते शुक्रवार