• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

दाङ घोराही -१६ मा कांग्रेसबाट ताराबहादुर डाँगी उम्मेदवार


कार्तिक १७, दाङ । नेपाली कांग्रेसले दाङ घोराही उपमहानगरपालिका वडा नं. १६ का लागि उम्मेदवार टुंगो लगाएको छ ।

आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनकालागि घोराहाी १६ बाट ताराबहादुर डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. २ को पदाधिकारीको आइतवार घोराहीमा बसेको बैठकले उम्मेदवार टुंगो लगाएको हो ।

प्रकाशित मिति : २०७६ कार्तिक १७ गते आइतवार