• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

होटलको शौचालयभित्र भेटियो क्यामेरा


कात्तिक २३, काठमाडौं । भारतको पुनेमा सञ्चालित एक क्याफेको शौचालयमा क्यामेरा लुकाएर राखिएको भेटिएको छ ।

एक महिलाले शौचालयमा क्यामेरा राखेको पाइएको सामाजिक सञ्जालमार्फत बताएपछि अलिे पुने तरंगीत बनेको छ ।

सामाजिक सञ्जालमा अहिले यो घटना भाइरल भइरहेको छ ।

घटनाबारे जानकारी पाएपछि पुनेस्थित प्रहरीले त्यसबारे अनुसन्धान शुरू गरेको जनाएका छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक २३ गते शनिवार