कात्तिक २३, काठमाडौं । भारतको पुनेमा सञ्चालित एक क्याफेको शौचालयमा क्यामेरा लुकाएर राखिएको भेटिएको छ ।
एक महिलाले शौचालयमा क्यामेरा राखेको पाइएको सामाजिक सञ्जालमार्फत बताएपछि अलिे पुने तरंगीत बनेको छ ।
सामाजिक सञ्जालमा अहिले यो घटना भाइरल भइरहेको छ ।
घटनाबारे जानकारी पाएपछि पुनेस्थित प्रहरीले त्यसबारे अनुसन्धान शुरू गरेको जनाएका छन् ।