• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

दाङ : जनता बिध्यापिठ प्राङ्गणमा दारी ग्याङको सरसफाई


कार्तिक २४, दाङ । पछिल्लो समय बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको दारी ग्याङले बिजौरी दाङमा रहेको जनता विद्यापिठमा सरसफाइ गरेको छ । उक्त कार्यक्रम त्यहाको विद्यार्थीसङको सहकार्यमा भएको थियो।

कार्यक्रमको सहजिकरण दारी ग्याङका सन्तोष भण्डारि ( चरि)ले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७६ कार्तिक २४ गते आइतवार