कार्तिक २६, काठमाडाैं । बलिउडमा केही चर्चित र धनी अभिनेत्री रहेका छन् जोसँग मनग्य सम्पत्ति रहेको छ ।
बलिउड बाहेक साइड बिजनेशबाट पनि उनीहरुले टन्नै पैसा कमाउने गरेका छन् । यी अभिनेत्रीहरुको बैंकमा कति पैसा होला ? धेरैलाई उत्सुकता पनि हुनसक्छ ।
एक रिपोर्टका अनुसार कंगनाको बैंकमा ७२.२ करोड भारु व्यालेन्स रहेको छ त्यस्तै सोनाक्षी सिन्हाका खातामा १०३ करोड भारु रहेको छ ।
त्यस्तै सोनाम कपुरको पनि १०३ करोड भारु रहेको छ । अन्य अभिनेत्रीहरुको बैँक व्यालेन्स यस्तो रहेको छ ।
-एजेन्सी