इन्द्र बुढाथोकी / कार्तिक २६, सल्यान । छिन्चु-जाजरकोट सडक खण्डमा अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर -१ बाङ्गिरह नजिकै ट्रक दुर्घटना भएकाे छ ।
सोमबार साझ ११ बजेतिर मालबाहक ट्रक दुर्घटना भएको हाे । दाङबाट जाजरकोट तल्लो बगर (बजार)को लागि छुटेको ना ४ ख ८१९२ नम्बरको मालबाहक ट्रक दुर्घटना भएकाे हाे । दुर्घटनाबाट कुनै मानविय क्षेती भने भएकाे छैन् ।
ट्रकमा रहेका खुद्रा सामन भने सामान्य रूपमा क्षेती भएका छन् । ट्रक सडककै छेउमा पल्टिएको छ ।