• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

दाङमा ट्रकको ठक्कर बाट एक जनाको ज्यान गयो


पूर्ण के.सी. कार्तिक २६, दाङ । दाङमा ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

आज पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–५ सुनखोली नजिकै ट्रकले ठक्कर दिँदा लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी ३५ वर्षीय रफिक राइनेको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २६ गते मङ्गलवार