• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

बनगाडमा काँग्रेसकाे नगर कमिटी गठन


इन्द्र बुढाथोकी / कार्तिक २९, सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा नेपाली काँग्रेसले नगर पार्टी समायोजन हुँदै नयाँ कार्य समिति चयन गरेको छ । जसमा नगर सभापती टोप बहादुर भण्डारी, सह सभापती डिल बहादुर राना, भिम बहादुर बिक, जित बहादुर खड्का, उपसभापति दिपेन्द्र बिस्ट, मीन बहादुर शाह सचीव राकेश कुमार पुन, भुपाल शाहु, राम बहादुर बस्नेत, हेम राज वलि, प्रबिन बुढा कोषाध्यक्षमा उषा कुमारी राना, सहसचिब उदिराम नेपाली, भुमलाल डाँगी लगाएत २४ सदस्य नगर कार्य समिति गठन भएको छ ।

कार्यक्रममा सल्यान जिल्ला उपसभापति निम बहादुर ओलि, शारदा नगरपालिका नगर प्रमुख सुरेश अधिकारी, जिल्ला समिति दुर्गा खड्का र  बनगाड कुपिण्डे नगरपालिका ६ न वडा अध्यक्ष पुरुषोत्तम आचार्य लगाएतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २०७६ कार्तिक २९ गते शुक्रवार