• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

भीम रावलकाे प्रश्न- ‘नक्शा मात्रै सच्याउने भए त प्रेसमा छापे भइहाल्यो नि’


मंसिर ३, काठमाडाैं । अहिले देशभरी कतिपयले कालापानीको नक्शा सच्याउनुपर्ने, कतिपयले नयाँ नक्शा बनाउनुपर्ने र कतिपयले कालापानीबाट भारतीय सैनिक हटाउनुपर्ने आवाज उठाइरहेका छन् ।

कालापानी काण्डले प्रधानमन्त्री ओली तनावमा छन् । ओलीले युवा संघको कार्यक्रममा नेपालको भूमि जोगाउने प्रतिवद्धता गरेका छन् ।

त्यसैले ओलीले नेपालको नक्शा सच्याउनुपर्छ भन्नेलाई कडा व्यङ्ग्य गर्दै ‘नक्शा मात्रै सच्याउने भए त प्रेसमा छापे भइहाल्यो नि ! त्यो समाधानको बाटो होइन, समाधानको बाटो नेपाली भूमिबाट भारतीय सेना हटाउनुपर्छ, भनेपछि बल्ल ओलीले कुरा बुझ्यो भनेर भीम रावल दंग परेका छन् । आजको दृष्टि साप्ताहिकमा समाचार छ,

प्रकाशित मिति : २०७६ मङ्सिर ३ गते मङ्गलवार