मंसिर ७, दाङ । नेपाली कांग्रेसका प्रवक्ता एवम् युवा नेता विश्वप्रकाश शर्मा शनिवार दाङ आउने दाङ काङ्ग्रेसले बताएको छ ।
यहि मंसिर १४ गते हुनलागेको उपनिवार्चनको प्रचारप्रसारको क्रममा नेपाली कांग्रेस दाङले पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ पातेटाकुरामा भोली दिउँसो १ बजे बृहत चुनावी सभा कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमलाई शर्माले सम्बोधन गर्नेछ्न ।