• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

आचार्यलाई जिताउन संघले भूमिका बढाउने


मंसिर ८, दाङ । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले नेपाली काग्रेसका उम्मेदवार केशवराज आचार्यलाई जिताउने अभियानमा व्यवसायीहरुलाई सक्रिय रुपमा खटाउने भएको छ ।

संघका अध्यक्ष जनकप्रसाद खरालको अध्यक्षतामा आइतवार बसेको बैठकले आचार्यको पक्षमा जनलहर सिर्जना गर्न भूमिका बढाउने, परिचालन हुने र प्रचार प्रसारमा महत्वपूर्ण सहभागिता जनाउने निर्णय गरेको हो ।

बैठकको सहजीकरण महासचिव झलक केसीले गरेका थिए । संघ नेपाली काग्रेसको सुभेक्छुक व्यवसयाीक संस्था हो ।

प्रकाशित मिति : २०७६ मङ्सिर ८ गते आइतवार