• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

दाङमा बस दुर्घटना हुँदा एक महिलाको मृ’त्यु


मंसिर १०, दाङ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीदेखि प्यूठान जाँदै गरेको ना ३ ख ६५४२ नम्बरको बस मंगलबार बंगलाचुली गाउँपालिका वडा नं. ६ बेचेनीमा दुर्घटनामा परि एक महिलाको मृ’त्यु भएको हो भने चालकसहित बसमा सवार १२ जना घाइते भएका छन् ।

दिउसो सवा ३ बजेतिर भएको दुर्घटनामा परि करिब २४/२५ बर्षीया ति महिलाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए ।

प्रकाशित मिति : २०७६ मङ्सिर १० गते मङ्गलवार