• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

उपनिर्वाचनलाई लक्षितगरि दाङका केहि विद्यालय बन्द हुने


पूर्ण के.सी. मंसिर १२, दाङ । मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरि एनप्यावसन तुलसीपुर उपमहानगरले विद्यालय बन्द गर्ने बिज्ञपति मार्फत जनाएको छ । शुक्रबार दाङ क्षेत्र नं. ३(२) मा पर्ने तुलसीपुर उपमहानगरपालिकाका चारवटा वडाका विद्यालय बन्द हुने भएका हुन् ।

निर्वाचनलाई सभ्य र शान्तिपूर्ण बनाउनकालागि तुलसीपुर उपमहानगरपालिका वडा नं. १, २, १० र ११ का एनप्यावसनमा आबद्ध सबै विद्यालय बन्द गर्ने निर्णय भएको तुलसीपुर अध्यक्ष भोजराज न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर १२ गते बिहिवार