• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

आतंककारीहरुले सिमानका पिलर ढालेको भुल्न कहाँ सकिन्छ


  • छबिलाल विष्ट

यसरी छीमेकीले खाडलमा हालेको भुल्न कहाँ सकिन्छ ।
आतंककारीहरुले सिमानका पिलर ढालेको भुल्न कहाँ सकिन्छ ।
पछाडीबाट लात हानेको भुल्न कहाँ सकिन्छ ।

घाँटी रेटेर सिमानामा फालेको भुल्न कहाँ सकिन्छ ।
ती पापी बैरी दुश्मनहरुले घेरा हालेको भुल्न कहाँ सकीन्छ ।

ढाले पिलरहरु भत्काए सिमानाका प्रखालहरु
लुट्य लुटेराहरुले कसरी बिताउँदै छौँ दिन हामीहरु ।

जिउँदै मरेका छौ हामी
हामीलाई जन्मदिने नेपाली आमाग राष्टभक्ती ती मातालाई  थुतेर
आखै अगाडी दुई हात पछाडि  बाँधेर

गोली हान्दा पनी हामी चुप्प छौ कठै
ति माताको प्राण कसरी गए होला ??

हाम्रा पाता मारिनेहरु
अपहरण र बेपत्ता पारिनेहरु

छीमेकीका आफन्त भएको भए
सायद उसकै छोरी वैनी भएको भए
उसका कोही सन्तान परेको भए

बल्ल चाल पाउँथ्यौ होला  ।
तर ख्याल गर छीमेकी हो तिमी पनि मारिन सक्छौ त्यो बेला को रोला ।
को बाँकी होला

अरे नेपालीको जमिन
लुट्ने भारत सँग
तीमी सग , हतियार
लिएर, बल लिएर

हाम्रो देशमाको राष्ट्रयतामा
खलवल वनाई
आतंकको खेती गर्ने तीमीहरु !

गर्न युद्ध लड्नै पर्ने भो
तिमि जस्तो घटीया लाई
अशल छिमेकी बनेको

देख्दा दँग छौं हामीहरु !
यती हुँदा सम होस्
नआउने नेपालीहरु !

कीन यसलाई अशल ठान्छन
होला नेताहरु!
आब था हान्छु को रुन्छ ??
तिमीले पनी दु:ख पाउनु पर्छ

हामीले जस्तै पीडा
भोग्नुपर्छ  !
चिम्लीएका आँखाहरु !
खुलाई दीन उठ ।
बिर गोर्खालीहरु।

प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार