मंसिर १६, सल्यान । सल्यानको शारदा नगरपलिका -१५ माल्नेटामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालयमा सरस्वती मन्दिर निर्माण गरीएको छ ।
स्वर्गीय छोरा सुमन न्यौपाने सम्झनामा बुवा तेजप्रसाद न्यौपाने र आमा चन्द्रीका न्यौपाने रेग्मीले मन्दिर निर्माण गरेका हुन् ।
केहि बर्ष पहिले छोरो दुर्घटनामा परि दिवंगत भएको सम्झनामा आफुले लामो समय अध्यापन गराउदै आएको विद्लय आफुले सरस्वती मन्दीररको स्थापना गरीएको बुवा तेजप्रसाद न्यौपानेले बताए ।