मंसिर २३, काकाठमाण्डौ । १३औँ साग अन्तर्गत बक्सिङमा नेपालले अर्को स्वर्ण जितेको छ । पुरुषतर्फ नेपालका भूपेन्द्र थापाले ६४ केजी लाइटवेटमा स्वर्ण जिते ।
उनले फाइनलमा भारतका मनिष कौशिकलाई अंकका आधारमा हराए । भूपेन्द्रले सन् उनले २०१८ मा भएको कमनवेल्थ गेम्समा रजत पदक विजेता खेलाडीलाई पराजित गरेका हुन् ।
योसँगै जारी सागमा नेपालको स्वर्ण संख्या ४७ पुगेको छ । यो सागमा नेपालको स्वर्ण संख्या ५० पुग्ने सम्भावना कायमै छ ।
यसअघि ५४ केजी तौल समूहमा नेपालकी मिनु गुरुङले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितिन् । उनले भारतीय खेलाडी शिखालाई अंकका आधारमा हराइन् ।
यस्तै ललिता महर्जनले रजत जितेकी छिन् । महिला ४८ केजीको लाइट फ्लाइ विधामा ललिता फाइनलमा कलाईभानी श्रीभासनसँग अंकका आधारमा पराजित भइन् ।
Las promociones de bienvenida son una herramienta muy utilizada por las casas de apuesta para agradecer la preferencia y atraer nuevos usuarios. 1xbet reconoce este recurso ofreciendo opciones para los aficionados a las apuestas deportivas y a los juegos de casino. Dos beneficios destacan como código promocional 1xBet de bienvenida, el bono de 1er depósito para casino y el de deportes.También puedes obtener apuestas gratis en tu cumpleaños o freebets en la tienda de promociones. Solo debes buscar la oferta asociada y canjear los puntos que te indique para disponer del beneficio.