पढ्नै सकिएन्


गजल

किन किन मेरो मन सोच्नै सकेन ।
बाल्यअवस्था छोडेपछि मन ढुक्कले पढ्नै सकिएन ।।

अझै सकिएन गाँउ छाडी सहर पसे पछि त झन् ।
स्कूल छोडी कलेजमा भर्ना भएपछि त झनै सकिएन ।।

मिहनती र मिलनसार बन्न सकियो तर पढइ प्रति सन्तुष्टी कहिलै भएन ।
सोचे जस्तो बन्नै सकिएन या पढ्नै सकिएन ।।

प्रकाशित मिती २०७६ माघ ७ गते

प्रकाशित मिति : २०७६ माघ ७ गते मङ्गलवार