माघ १९, दाङ । समाजिक उत्तरदायित्व वहन गर्ने उदेश्यले तुलसीपुर उपमहानगरपालिका १२ निवासी गोबर्धन वलिलाई ५ हजार १ सय सहयोग गरिएको छ ।
शिक्षक नारायण भट्टराईले आज परेको जन्मदिनको अवसरमा आर्थिक अवस्था कमजोर रहेका वलिको उपचारमा सहयोग होस् भन्ने हेतुले उक्त सहयोग गरिएको बताएका छ्न । क्यान्सर पीडित वलि हाल काठमान्डौमा उपचाररत हुनुहुन्छ । साथै सबैलाई सहयोगको अपिल पनि गरिएको छ ।