कागती पानी खानुका यस्ता छन् फाइदाहरु


माघ २६, काठमाडौं । कागति हाम्रो गाउँ सहर जहाँ पनि सजिलै पाइन्छ । अमिलो हुने कागतीमा भिटामिन ‘सी’ प्रशस्त पाइन्छ । बिभिन्न परिकारमा प्रयोग गरिने कागतीलाई पानीसँग मिसाएर पिउदा निकै राम्रो हुन्छ ।

कागती पानीले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ । यदि तपाई माटोपनले तनाव हुनुहुन्छ भने पनि कागती पानी पिउदा तौल घट्छ । कागती पानीमा भिटामिन ‘सी’ प्रशस्त हुने हुनाले यसको सेबनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउछ । यदि बिहान बिहान खाली पेटमा कागती पानी पिएमा रक्ताचाप नियन्त्रण हुन्छ ।

कागती पानी पिउदा रुघाखोकी ठिक हुन्छ । यसको सेबनले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रामा सन्तुलन राख्छ । यदि नियमित कागती पानी पिएमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन ।कागती पानीको नियमित सेबनले छालाका दाग धब्बा हटाउछ ।

यसको सेबनले अनुहार चम्किलो बनाउछ । कागती पानीको नियमित सेबनले शरीरमा खतरनाक ब्याक्टेरियाको विकास राक्छ । कागतीको सेबनले पाचन क्रियालाइ पनि मजवुत वनाउछ ।यसको सेबनले अम्ल र क्षारबीचको सन्तुलन ल्याउछ ।

प्रकाशित मिति : २०७६ माघ २६ गते आइतवार