माघ,२९ दाङ – मदन घिमिरेको निर्देशन,रम्बा वली निर्माता तथा दाङसीहरूले निर्माण गरेकाे चलचित्र बुबा-आमाको पार्ट टू बन्ने भएको छ l चलचित्रले ३ ठाउँमा गाैरवमय ५१ औ दिन मनाउन सफल भएकाे थियाे ।
अहिले साे चलचित्रकाे लागि बरिष्ठ कथाकार माैनता श्रेष्ठ,बरिष्ठ संगितकार शुरेस अधिकारी तथा निर्देशककाे जिम्मेवारी घिमिरेले पाएका छन।
चलचित्रको कलाकार तथा अन्यकाे छनाेट भैईरहेको निर्माण टिमले बताए । याे चलचित्र करिब ३ कराेड लागानिमा स्तरिय र उत्कृष्ठ बनाउने कुरा निर्माता रम्वा वली बताउछन ।