गितकार डि.पी.खनालको शब्दमा तर्केर तर्केर मार्योउ बोलको गित बजारमा(भिडियो सहित)


राजन के.सी./फाल्गुन,१८ दाङ – चर्चित गायिका मेलिना राई र गायक समिर सिंगकको ‘पल्केर’ बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । डि.पी.खनालको शब्द रहेको गितमा शंकर थापा स्माईलको संगीत,उदयराज पौडेलको एरेन्ज,बुद्द थापाले छायांकन रहेको छ ।

सन थापाले निर्देशन गरेको भिडियोमा एलिशा राई र किरण गुरुङको अभिनय गरेका छन । उक्त गितको म्युजिक भिडियो केन्द्र मोसन पिक्चर्सको youtube chanel मार्फत सार्बजनिक गरिएको हो ।

गितकार खनालले यस अघि पनि बाडुली,चलचित्र लक्का जवानको मन त सधै लक्का जवान,लाईदेउन मायाले,चलचित्र चपली हाईट ३ को चार आनाको मसला,चलचित्र फाटेको जुत्ताको चोली,कपुरी क,निरमाया,जस्ता थुप्रै गितहरु बाजारमा ल्याईसकेका छन । भिडियो हेर्नुस : 

प्रकाशित मिति : २०७६ फाल्गुन १८ गते आइतवार