तुलसीपुर बजार सुनसान , लक डाउन


पूर्ण के.सी. चैत ११, दाङ ।

कोरोनाको प्रकोप फैलन नदिन सरकारले नेपालभर लकडाउन गरे संगै दाङको तुलसीपुरमा पनि यसको प्रभाव परेको छ ।

यशभेगमा बिहानै देखि अति आवश्यक बाहेकका गाडीहरु चल्न सकेका छैनन् भने पसलहरु , कार्यालय सबै बन्द छन ।

कोरोना भाईरसका कारण मानिसहरु घर बाट बाहिर निस्कन सकेका छैनन् ।

प्रकाशित मिति : २०७६ चैत्र ११ गते मङ्गलवार