चैत्र,१८ दाङ/अहिले बिश्व भरि फैलिएको कोरोना भाइरसको असर थुप्रै देशमा देखा परेको छ हजारौको संख्यामा मानिसको मृत्यु भै रहेको छ।लाखौ मान्छेहरुमा यसको लक्ष्न देखा परेको करोडौ मानिसमा यसको तारास छ।बिश्व अहिले बाचौ र बचाउको अभियानमा यसैबिच नेपालमा पनि अहिले Covid 19 अर्थात कोरोना भाइरसको असर नेपालमा पनि देखा परेको छ ।
यो भाइरस नेपाल भर फैलिन नदिनको लागि नेपाल सरकारले Lock Down जारि गरेको छ । यो दुखद घडीमा हरकोहीलाइ हरेक समस्या परेको छ खाध्यान्न अन्य अति आबश्यक सामाग्रीहरु स्थानीय सरकार सोचे अनुसार काम गर्न सकेको छैन । त्यति मात्र नभयर यो समयमा मानिसलाइ अति अाबश्यक माक्स सेनिटाइजरको अाबश्यक छ।जसले गर्दा मानिसलाइ कोराना भाइसर बाट बच्न केहि हद सम्म मदत गर्छ । दाङमा पनि अहिले यि चिजको अभाब देख्ने समस्या देखा परेको छ ।
मानवताको हिसाबमा यो बेला हरेक ठाउबाट सबैले सहयोग गर्नु पर्छ ।राजनितिक जातिबाद धर्म छुट्यार होइन हामि सबै नेपालि र यक नेपालिले आर्को नेपालिलाइ यो बिप्तको घडिमा सहयोग गर्न अाबश्यक छ भन्नि भनाइ सगै दाङ जिल्ला बीध्यार्थी संगठनको तर्फ बाट जिल्ला कोषाअध्यक्ष व डा न ६ निवासी अरुण लहरेले मानिसलाई अहिले यो अबस्थामा अति आबश्यक पर्ने १००० थान माक्स र ५०० थान ग्लोप्स बितरण गर्ने कार्यक्रमको योजना बनायका छन ।
लहरेले अाफुले बितरण गर्न लागेको सामान जहा अभाब छ त्यो ठाउमा बाडने बिशेष गरप व डा न ६ मा कुन स्थान मा बितरण गर्दा उचीत होला भनि सुझाब तथा सल्लाहा मागेका छन। साथै उत्त बितरण कार्यमा उपस्थित हुन प्रशासन मातहतका कार्यालयलाई समेत अनुरोध गरेका छन।