चैत २४, दाङ । डिभाइन ईन्स्टिच्युट तुल्सिपुर दाङ ले सन्चालन गर्न लागेको जिल्ला स्तरीय अनलाइन “ह्याण्डराइटिङ कम्पिटीशन” मा सहभागी भै पुरस्कृत हुने सुनौलो अबसर पाउनुहोस।
अहिले बिस्वब्यापी समस्या को रुपमा फैलियको कोरोना संक्रमण रोकथाम बिषयमा १ पेज नेपाली ,१ पेज अंग्रेजी लेखेर हाम्रो आधिकारिक पेज “डिभाइन ईन्स्टिच्युट” मा पठाउनुहोस ।
पठाउने समय चैत २३ गते देखि ३० गते सम्म हुनेछ। ५०% नम्बर संस्था को मुल्यांकन बाट हुने छ ।तपाईं हरु ले प्राप्त गर्नुभयको लायक को आधारमा हुनेछ।
प्रथम ,द्दितिय ,र सान्त्वना हुने लाई आकर्षक पुरस्कार ,नगद क्रमश रु २०००/ १५०० र १००० तथा प्रमाण पत्र हस्तान्तरण गरिनेछ।
हाम्रो उदेश्य लक्डाउन अबधी मा बिद्यार्थी हरु को हस्तलेखन मा निखारता ल्याउनु ,सकारात्मक सोच को बिकास गराउनु, पढ्ने ,लेख्ने बानी को बिकास गराउनु आत्म बिस्वासि र सिर्जनशील बन्न अभिप्रेरित गर्नु कोरोना रोकथाम को बिसय मा आम मान्छे हरु लाई सचेत गराउनु हो।
सहभागी सबै हुन पाइने,कमेन्ट गर्ने ले अनिवार्य पेज लायक गरेको हुनु पर्ने।पोस्ट लायक गरेको मान्छे ले अनिवार्य पेज लायक गरेको हुनु पर्ने टप ५० बाट छनोट हुँदै लायक को आधार मा प्रथम ,द्दितिय र शान्तोना घोषित गरिने छ।