युबा ब्यबसाहिले अनाथ बालबालिका सग मनाए जन्मदिन


चैत्र २७,दाङ। दाङ तुल्सिपुरका युवा ब्यबसाहि पुष्प जियमले अाज अाफनो जन्मदिन अनाथ बालबालिका सग मनाएका छन। बिजौरीमा रहेको श्री असाहाय बाल बिकास नेपाल दाङमा रहेका बिभिन्न अनाथ बालबालिकालाइ आज आफ्नो जन्मदिनको अबशरमा बिभिन्न सामाननहरु अनाथ बालबालिकालागि बितरण गरेका छन।

अनाथ अासरमका सस्थापक बिष्णु चौधरीलाइ अाज अास्रममै पुगि बिभिन्न अति अाबश्यक सामानहरु चामल,दाल,नुन,तेल,कपडा,लगायतका सामान सगै यो अबश्तामा अति अाबश्यक माक्स र सेनिनिटाइजर पनि अास्रमा रहेका बालबालिकाहरुलाइ बितरण गरेका छन।जियम भन्छन लकडाउन खुले सगै अाफुले अझै सामनहरु सहयोग गरनि बताए ।

प्रकाशित मिति : २०७६ चैत्र २७ गते बिहिवार