शिव राज खनाल ,बैशाख ११ घोराही। पीमा ईन्टरनेशनल प्रा .लि घोराही ले लकडाउन अबधिभर आफ्नो प्रालीमा कार्यरत कर्मचारी मजदुरहरुको तलब सुविधा नकाट्ने भयको छ ।
यतीखेर सारा विस्व नै कोरोना भाईरस सङ्क्रमण सङ्ग जुधिरहेको बेला नेपाल सरकारले अह्वान गरेको लकडाउन का कारण सम्पूर्ण ब्यापार ब्यवसाय ठप्प भयकाले काम कै भर मा गुजारा चलाउने कर्मचारी मजदुरहरूको तलब सुविधा नकाट्ने निर्णय लीयको प्रोप्राईटर सागर भन्डारी ले बताए ।
हाल सम्मको अबस्था हेर्दा लकडाउन अझै थपीने जस्तो देखीन्छ तेसैले कामगरेर दैनिक खाद्यान्न को जोहि गर्ने कर्मचारी मजदुर लाई लकडाउन अबधीभर उनिहरुको घरमै तलब पुर्याउने ब्यबस्था गरेको छु सागर ले भने । उनी गाएक मोडेल तथा रेडियो उद्घोसक पनि हुन ।