नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि,यो संगै संक्रमितको संख्या पुग्यो ६९


बैशाख २१, काठमाडौं । नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमणकाु पुष्टि भएको छ । संक्रमित मध्ये ५ पुरुष र ४ महिला छन् । ७ देखि ५८ वर्ष उमेरका छन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ६९ पुगेको छ,सफल उपचार पछी घर फर्किनेको संख्या १६ पुगेको छ।

प्रकाशित मिति : २०७७ बैशाख २१ गते आइतवार