कोरोनाबाट विदेशमा ७३ नेपालीको मृत्यु


बैशाख २२, काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा मृत्युहुने नेपालीको सङ्ख्या ७३ पुगेको छ।

एक तथ्याङ्कअनुसार बेलायतमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११, साउथ वेष्टमा तीन गरी ४९ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २२ गते सोमवार