दाङ जेठ १८ गते । लोक,आधुनिक,पप र चलचित्र गरि सबै विधाका गीतमा एक दशक भन्दा बढी समय निरन्तर नेपाली संगीत यात्रामा क्रियाशिल रहेकी गायिका रिता केसीको नयाँ गीत ‘बनको चरी बनैमा’ बोलको गित सार्बजनिक गरिएको छ ।
तारा डाँगीको शब्द ,राज कुमार बगरको संगीत,कमल सौरागको एरेन्ज ,राम कुमार केसीले छायांकन गरेको गीतलाई कुशल शर्माले भिडियोको सम्पादन गरेका हुन । भिडियोमा गायिका स्वयंले अभिनय गरेकी छिन। भिडियो: