• २०७७ असार २३ गते मङ्गलवार
  • Preeti To Unicode

गायीका एलिनाकाे फेरी भेट नहाेला


दाङ २५- विषेश गरी टिन एजरहरुकाे मनमा वस्न सफल गायीका एलिनाकाे नयाँ गीत “फेरी भेट नहाेला” सार्वजनिक भएकाे छ । रीकेश गुरुङ्गकाे शब्द संगितमा तयार भएकाे उक्त गितले युवा पुष्तामा बसेकाे मायापछिकाे बिछाेडकाे कथा बाेल्दछ । प्रय माया पिरतीकाे गित गाउने गायीका एलिना चाैहान कभर गितबाट नेपाली संगीत क्षेत्र प्रेबेश गरेकी थिईन ।

आफ्नाे आवाज केही फरक भएकाे कारणले दर्शकले उन्लाई धेरै माया र साथ दिएकाे बताउँछिन् । यस गीतबाट पनि दर्शकहरुकाे मन जित्नेमा उनी विश्वस्त रहेकाे कुरा बताईन । साधारण भिडीयाे बनेकाे उक्त गीतमा याेगेस दाहालले क्यामरा चलाएका छन् । यस भन्दा अघि आएका उन्काे गीतले कराेडाै भिउज बटुल्न सफल बनि सकेकाे छ ।  भिडियो:

प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार