• २०७७ असार २३ गते मङ्गलवार
  • Preeti To Unicode

गुल्मिको माटोले जन्माएको एक कुशल गायक तिलक बस्नेतको “माया पिरती” २ करोड बढी हेरियो


असार,९ दाङ । गायक तिलक बस्नेत र गायिका मोलिशा आलेमगरको स्वरमा रहेको “माया पिरती” बोलको गीत Youtube मा २ करोड बढी हेरिएको छ । प्राय:बिहे,पाटी,वनभोज र मेलामा बज्ने यस गित सार्बजनिक भएको एक हप्तामै Youtube को ट्रेनिंग न ८ सम्म पर्न सफल भएर निकै लोकप्रियता पाएको थियो ।

गायक बस्नेतको शब्द संगीत रहेको गीतमा आचल शर्मा, सागर लम्साल (बले) र सुशील तामाङको अभिनय रहेको छ । कमल सौरागले एरेन्जर गरेको गितलाई शिब विकले निर्देशन गरेका हुन । गितको म्युजिक भिडियो 8K Everest Motion Pictures Pvt.Ltd बाट सार्बजनिक भएको छ।

गायक बस्नेतका माया पिरती,ब्रेक फेल,रनभुल,माया पिरिम,हेर फर्केर,राजा-रानी,पैसाले बैशले,रौसिको नशैमा,जस्ता दर्जन बढी गित बजारमा आई सकेका छन । साथै चर्चित गायिका आस्था राउत संगको सहकार्यमा अबको केहि समयमा बजारमा गित सार्बजनिकको तयारी भईरहेको समेत उनले लेकाली अनलाईन लाई बताए । भिडियो: 

 

प्रकाशित मिति : २०७७ असार ९ गते मङ्गलवार