• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

युवा संघको अगुवाइमा प्रादेशिक अस्पतालमा सरसफाइ


असार २३, दाङ । युवा सघको अगुवाइमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सरसफाइ गरिएको छ । आज युवा संघले एक कार्यक्रमका बिच अस्पताल वरपर सरसफाइ गरेको हो ।

देबु बस्नेतको अध्यक्षता एव प्रादेशिक अस्पताल तुलसीपुरका अध्यक्ष पदम न्यौपानेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा निवर्तमान खेलकुद बिकास दाङका अध्यक्ष डिल्ली डागि , मेसु सर्बेस सर्मा ,तुलसीपुर नगरपालिका कार्यपालिका सदस्य माइकल नेपाली , युवा सघका नेता सन्तोष ओलि , लगाएतकाले बोल्नु भएको थियो।

कार्यक्रम सहजीकरण उप सयोजक माधव बुढाथोकीले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार