मन्दिरमा पुजा गर्दा गर्दै सुर्खेतमा एक महिलाको मु’त्यु


साउन ५, सल्यान । मन्दिरमा पुजा गर्दा गर्दै सुर्खेतमा एक महिलाकाे मृ त्यु भएकाे छ ।

सुर्खेतकाे बराहताल गाउँपालिका–८, भट्टेघाडीकी अन्दाजी ५० वर्षिय महिला लक्ष्मी शाहीको पुजा गर्दै गर्दा मृ त्यु भएको हाे ।

सोमबार दिउँसो करिब १२ बजे तिर साउने सोमबारको अवसरमा मन्दिरमा जल चढाउने क्रममा उनकाे ज्यान गएकाे बताइएकाे छ । पुजा गर्नेक्रममा बेहोस भएकी उनको होस् नै नखुली मृ त्यु भएको स्थानीयले जानकारी दिएका छन् ।

फाइल फाेटाे

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार