साउन १०, प्युठान । स्वर्गद्वारी नगरपालिका वाड नं. २ ले तीज विशेष नाचगान कार्यक्रम नगरिदिने आफ्नो वडाबासीलाई आग्रह गरेको छ । वडा कार्यक्रमले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
नारीहरु को महान पर्व हरितालिका तीजको अवसर पारी टोलहरुमा मानिसहरू जम्मा भई हुने तीज विशेष नाचगान हरु हाललाई पुर्ण रुपमा बन्द गरि । बिश्वब्यापी माहामारिको रुपमा फैलिएको कोरोना भाइरस (covid-19) कहर नेपालमा पनि समेत नगर्न आग्रह गरेको हो ।
विशेष गरि तीज नजिए सङ्गै गाउँघरमा रातको समयमा नाचगान हुने भएको र एक ठाउँ देखि अर्को ठाउँठाउँमा गएर नाच्ने लाई यस वडा कार्यलय नियम ले असर पुग्न सक्छ रातको समयले घटना हरु नघटोस भन्दै बिज्ञप्ति निकालिएको वडा अध्यक्ष मिनराज राना मगर ले बताउनु भएको छ ।
सामाजिक दुरि कायम गर्दै नियमित कामकाजहरु गरे पनि यस्तो खाले जमघट बाट कोरोना भाइरस फैलन सक्ने भन्दै तीज विशेष कार्यक्रम नगर्न / नगराउन वडा अध्यक्ष राना मगर ले जानकारी दिनु भएको छ ।