दाङ्ग , साउन १७ , दङ्गीसरण गाउपालीका ५ पोटलीको बजार एरियामा युबा ब्यबसायीहरुले सरसफाई कार्यक्रम सम्पन्न गरेका छन्। बजार एरिया सफा, सुरक्षित राख्नको लागि सोही बजारका ब्यबसायीहरुलाई सरसफाई कार्यक्रममा समावेश गराएको सरसफाई कार्यक्रमका अभीयान्ता अर्जुन भट्टराई जानकारी दिएका छन्।
साथै अबदेखि सरसफाई कार्यक्रम चलाईरहने र घर वरिपरि सफा राख्न सबै घरपरिवारलाई सचेत बनाएको कार्यक्रमका अभीयान्ता अर्जुन भट्टराई जानकारी दिएका छन्।
बजार एरिया सफा राख्न थालिएको अभीयानमा कसैले अटेरी गरे कारबाही गर्ने समेत जनाईएको छ।।