काठमाडौंमा टुक्राटुक्रा पारेर फालिएको अवस्थामा शव भेटियो


साउन २५, काठमाडौं । काठमाडौंको मनमैंजुमा एउटा शंकास्पद श व भेटिएको छ । गोंगबु चोकबाट मनमैजु गणेशथान जाने बाटोको देब्रेपट्टी श व भेटिएको प्रहरी स्रोतले बताएको छ ।

टुक्राटुक्रा पारेर सुटकेसमा फालिएको अवस्थामा श व भेटिएको हो । अहिलेसम्म श वको सनाखत हुन सकेको छैन ।

महाराजगञ्ज प्रहरी र उपत्यकाको अपराध अनुसन्धान महाशाखाको टोली घ टनास्थल पुगेर घ टनाबारे अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार