• २०७७ असोज ७ गते बुधवार
  • Preeti To Unicode

मंगलबार सुनको मूल्य घट्यो तोलाको कति ?


साउन २७, काठमाडौंं । मंगलबार सुनको मूल्य तोलाको एक लाख सोह्र सय पुगेको छ।

सोमबार एक लाख २ हजार ४ सयमा कारोबार भएको सुन आज ८ सय रुपैयाँले घटेको हो।

आज चाँदीको मूल्य १४ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

 

प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार