भाद्र ४, काठमाडाैं । पछिल्लाे २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ७०७ जनामा कोरोना पुष्टि भएको छ।याे सहित हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ पुगेको छ।
त्यस्तै २४ घण्टा यता २ सय ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ छ।
साथै पछिल्लाे २४ घण्टामा थप ६ काे काेराेनाका कारण मृ त्यु भएकाे छ । हालसम्म काेराेना कै कारण १२६ जनाकाे मृ त्यु भएकाे छ।