नेत्र र अस्मिताको खोसाखोसमा प्रिजमा-प्रिन्सीसँग बले-मन्जिलकाे राेमान्स (भिडियो सहित)


भदौ,९ दाङ । गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको हुन्छ खोसाखोस बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

चर्चित हास्य टेलिसिरियल सक्किगोनिका कलाकार सागर लम्साल (बले), मन्जिल बस्नेत, प्रिजमा-प्रिन्सी खतिवडा लगायतको अभिनयमा रहेको म्युजिक भिडियोमा सुनिल बिसीको शब्द,सन्तोष सुनारको संगीत,रिकेश गुरुङको ऐरेन्ज,राम कुमार के.सी.को सिनेमाटोग्राफी,रहेको छ । यस गितको भिडियोलाई राजिब समिरले कोरियोग्राफी तथा निर्देशन गरेका हुन । भिडियो:

प्रकाशित मिति : २०७७ भाद्र ९ गते मङ्गलवार