करेन्ट लागेर १ जनाको मृ त्यु


भाद्र ११, बाजुरा । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ५ मा करेन्ट लागेर एक जनाको मृ त्यु भएको छ ।

मृ त्यु हुनेमा बुढिनन्दा नगरपालिका वडा न ५ बिरसैनका ६५ बर्षीया कणचन्द्र पाध्याय रहेका छन् ।

बिहीबार बिहान ५ बजेतिर घरबाट चर्पी जाने क्रममा घर नजिकै रहेको बिजुलीको पोलमा बिजुली सर्ट भइ करेन्ट लागेर घटनास्थलमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र ११ गते बिहिवार