• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

कोरोनाकै कारण आज थप १२ जनाको मृ त्यु,


भाद्र १३, काठमाडौं । नेपालमा कोरोनाको कारण थप १२ जनाको मृ त्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा पछिल्लो समय कोरोनाको कारण मृ त्यु हुने दर बढिरहेको छ । हिजो मात्र नेपालमा कोरोनाको कारण एकैपटक १२ जनाको मृ त्यु भएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार