• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

कविता नेपाली र भिजु पार्की फिचर्ड गुणराजको ‘हल्ला धेरै भो’ सार्वजनिक (भिडीयो )


भदौ, १५ नुवाकोट/माधव अधिकारी । वि पाण्डेको शब्द तथा सुवास भुषालको संगीतमा ‘हल्ला धेरै भो’ (भिडीयो ) चर्चित गायक गुणराजको ‘हल्ला धेरै भो’ मा कविता ,भिजु ,अन्जु (भिडीयो ) ”पिरतीमा”का लोकप्रिय गायक गुणराजको ‘हल्ला धेरै भो’ सार्वजनिक (भिडीयो ) सुवास भुषालको संगीतमा ‘हल्ला धेरै भो’ (भिडीयो ) गायक गुणराज श्रेष्ठको नयाँ गीत ‘हल्ला धेरै भो’ को भिडियो सार्वजनिक भएको छ ।

गीतकार वि पाण्डेको शब्द तथा सुवास भुषालको संगीत रहेको ‘हल्ला धेरै भो’ गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । डान्सिङ भर्सनको गीतको भिडियोमा कविता नेपाली, भिजु पार्की र अन्जु निरौलाको मुख्य नृत्य र अभिनय रहेको छ। अनिल के मानन्धरको छायांकन , प्रविण भट्टले सम्पादन रहेको भिडियोलाई प्रमोद के भण्डारीले निर्देशन गरेका हुन् ।

औपचारिक संगीतको ज्ञान बोकेर नेपाली संगीतमा प्रवेश गरेका गुणराज छोटो समयमा नै संगीतकर्मी र स्रोताको नजरमा कुशल गायकको छवि बनाउन सफल देखिएका गायक हुन् । नृत्यमा समेत दख्खल भएका उनले आफ्ना गीतहरु मध्य केही भिडियोमा अभिनय समेत गरेका छन । भिडियो:

प्रकाशित मिति : २०७७ भाद्र १५ गते सोमवार