• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

माेहन खड्काकाे रुने भयो काम (भिडियाे सहित)


गणेश खड्का

गणेश खड्का / भाद्र १५, सल्यान । गायक तथा सर्जक मोहन खड्का र गायीका कमला पोखरेलको आवाजमा रहेको ‘रुने भयो काम’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शिव पौडेलको शब्द, मोहन खड्काको संगीतमा रहेको गीतमा अर्जुन विक र सरिका केसीले अभिनय गरेका छन् ।

मेरी आमा म्युजिक प्रालिले निर्माण गरेको भिडियोमा विक्रम चौलाहानले निर्देशन गरेका हुन । मोहन खड्का यूट्युब च्यानल मार्फत उक्त गीतको भिडियोलाई सार्वजनिक गरिएको हो ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति : २०७७ भाद्र १५ गते सोमवार