• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

महिलाको मुखभित्रबाट निकालियो सर्प (भिडियो सहित)


भाद्र १६, रुस । रुसको दागेस्तानमा एक महिलालाई सुई लगाएर बेहोश बनाएपछि उनको मुखबाट सर्प निकालिएको छ ।

ती महिला घरको आँगनमा रहेको एक रुखमुनि सुतिरहेको बेलामा सर्प मुखभित्र पसेको थियो ।

अस्पतालमा महिलाको मुखबाट एक मिटरभन्दा लामो सर्प निकालिएको घटनाको भिडियो छायांकन गरिएको छ ।

भिडियोमा महिलाको शरीरबाट सर्प निकालेर बाल्टिनमा राख्दा चिकित्सक स्तब्ध भएको देखिन्छ ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार