• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

मावी बालापुरमा दोस्रो चरणको क्वारेन्टाइन निर्माण


नवीन पुरी , भदौ १७, दाङ । तुल्सिपुर उपमाहानगरपालिका २ माबि . बालापुरमा पुन क्वारेन्टाइन सन्चालनमा आएक‍ो छ ।
कोभिड – १९ क‍ोरोना भाइरस बिश्वब्यापी रुप मा फैलिरहेक‍‍ो समयमा माबि बालापुरमा दोस्र‍ो चरणको क्यावरेनटाईन सन्चालनमा आएको हो !
तु.उ. मा. न.पा २ क‍ो वडा कार्यालय र तु.उ.मा.न.पा २ नगर स्वास्थको अगुवाइमा भारत तथा अन्य मुलुक बाट गरि १२ जना आज बुधबार २ बजे सम्म माबि बालापुरक‍‍ो क्वारेन्टाइन मा आउने बताईएको स्वास्थ चौकी का अ.हे.ब र‍‍‍ोम हर्ष के.सि ले जानकारि दिनुभएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १७ गते बुधवार